Languages
Back to:
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह
<- भजनसंग्रह 133
भजनसंग्रह 135 ->
भजन 134
आरोहणको गीत।
1
हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर!
तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।
2
उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल
र याहवेहलाई प्रशंसा गर।
3
स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले
तिमीलाई सियोनबाट आशिष् देऊन्!
<- भजनसंग्रह 133
भजनसंग्रह 135 ->