Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 117
1 हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर;
हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
2 किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ;
र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ।
 
याहवेहको प्रशंसा गर![a]

<- भजनसंग्रह 116भजनसंग्रह 118 ->